चाडपर्व मनाएसँगै काठमाडौँ फर्किनेको भीड
काठमाडौँ । नेपालीहरूको महान् चाड विजया दशमी र दीपावली मनाएर काठमाडौँ उपत्यका फर्किनेहरुको संख्या बढेको छ । काठमाडौँ उपत्यका भित्रिने मुख्य नाका नागढुंगा, थानकोटबाट उपत्यका भित्रिनेहरु चाडपर्वहरु सकिएसँगै फर्किन थालेका...