१० कार्तिक २०८०, शुक्रबार
डेंगी संक्रमितको संख्या बढ्दै
काठमाडौँ । पछिल्लो केही दिनयता काभ्रेमा डेंगी सङ्क्रमितको संख्या बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । पछिल्लो २४ घण्टामा काभ्रेमा ४ जनामा डेंगी संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले...