राजेन्द्र पाण्डेको टिप्पणी : एनसेल बिक्री होइन, नाटक हो
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले एनसेल बिक्री नभएर नाटक गरिरहेको बताएका छन् । शुक्रबारको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल...