स्वार्थ बाझिने गरी सेयर किन्न दिइन्न : गभर्नर
काठमाडौँ। गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक, बैंकर र व्यवसायी छुट्याउने नीतिअनुसार नै अघि बढ्ने बताएका छन् । बुधबार संसदको अर्थ समितिमा हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको सेयर हिमालयन...