तीनै तहका कर्मचारीलाई निजामतीको परिभाषामा समेट्नुपर्ने राष्ट्रिय कर्मचारी सङ्गठन माग
काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीले तिनै तहका कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समावेश गर्नुपर्ने अडान राखेको छ । संघीय निजामती सेवा विधेयक सरकारले...