काँग्रेस लुम्बिनी प्रदेश सम्मेलनमा ७ सय ५० प्रतिनिधि सहभागी हुने
काठमाडौँ । नेपाली काँग्रेसको बुटवलमा हुने प्रथम प्रदेश सम्मेलनमा ७ सय ५० जना प्रतिनिधि सहभागी हुने भएका छन् । प्रदेश महाधिवेशन प्रतिनिधिबाट सबै, प्रदेशसभा क्षेत्रबाट ९ जनाका दरले ४ सय...