इजरायलमा नेपाली विद्यार्थी लिन परराष्ट्रमन्त्री साउद आफैँ जाने
काठमाडौँ । इजरायलबाट नेपाल फर्किन चाहने नागरिकलाई स्वदेश फर्काउनका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैँ जाने भएका छन्। आज बसेको मन्त्रिपरिषद्को बैठकपछि उद्योगमन्त्री रमेश रिजालले नेपाली विद्यार्थी लिन परराष्ट्रमन्त्री साउद आफैँ...