जनकपुर बिग मार्टमा आगलागी हुँदा करोडौँको क्षति
काठमाडौँ । जनकपुरधामस्थित बिग मार्टमा आगलागी भएको छ। गयराति जनकपुरधाम उपमहानगरपालिका–८ स्थित रामबबु राय यादवले सञ्चालन गर्दै आएको मार्टमा आगलागी भएको हो। यादवको साढे दुई तल्ले भवनमा सञ्चालनमा रहेको मार्टमा राति...