विद्यालय शिक्षा विधेयक संघीयताविरोधी : सिके राउत
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक सङ्घीयता विरोधी रहेको बताएका छन्। प्रतिनिधि सभामा विद्यालय शिक्षा विधेयकबारे सैद्धान्तिक छलफलमा राउतले लोक सेवा आयोग प्रदेश मातहत...