१७ कार्तिक २०८०, शुक्रबार
नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री ‘प्रचण्ड’को बधाई
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टी-२० विश्वकपमा छनौट भएकोमा नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन्। एसिया क्षेत्र छनौटमा शुक्रबार युएईलाई आठ विकेटले पराजित गर्दै नेपाल १० वर्षपछि टी-२० विश्वकपमा...