नेपाल र भारतबीचको क्रिकेट हेर्न जनकपुरका विद्यालयमा २ बजेपछि छुट्टी
काठमाडौँ । नेपाल र भारतबीच हुने ऐतिहासिक खेल हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज विद्यालयमा बिदाको घोषणा गरेको छ । उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद विकास शाखाले जारी गरेको सूचना अनुसार आज...