५ वर्षमा जलविद्युतमा चमत्कार भएको छ : वर्षमान पुन
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले नेपालको जलविद्युत क्षेत्रमा पछिल्लो पाँच वर्षमा चमत्कार भएको बताएका छन्। प्रतिनिधि सभा बैठकमा आइतबार विद्युत् विधेयक-२०८० को सैद्धान्तिक छलफलमा भाग लिँदै...