प्रहरी कर्मचारीहरूले समय अनुसार व्यवहार र कार्यशैली परिवर्तन गर्नुपर्छ : प्रहरी महानिरीक्षक
काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले प्रविधिको विकाससँगै अपराध लगायतका विभिन्न गतिविधिहरूमा परिवर्तन आएकोले प्रत्येक प्रहरी कर्मचारीहरूले आफ्नो व्यवहार र कार्यशैलीलाई समय अनुसार परिवर्तन गर्दै अगाडि बढ्नुपर्ने बताएका छन्...