यो जनताको होइन, दलाल पुँजीवादीहरूको सरकार हो : शङ्कर पोखरेल
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले, अहिलेको सरकार जनताको नभई पुँजीवादीहरूको भएको आरोप लगाएका छन् । नेकपा एमाले काठमाडौँ महानगर कमिटीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले,...