रास्वपाले गर्यो जिल्ला संयोजक खड्कालाई निलम्बन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका जिल्ला संयोजक नगेन्द्र खड्कालाई निलम्बन गरेको छ। अनुशासन समितिको सिफारिसमा खड्कालाई रास्वपाले निलम्बन गरेको हो । पार्टी प्रवक्ता मुकुल ढकालका अनुसार खड्कामाथि अनुशासन समितिले...