बजेट बनाउँदा दबाब, धम्की र बार्गेनिङ भयो : अर्थमन्त्री सिंह
काठमाडौँ । कर्णालीका अर्थमन्त्री बेदराज सिंहले बजेट निर्माणका बेला चौतर्फी दबाब खेप्नुपरेको बताएका छन् । असार १ गते प्रदेशसभामा प्रस्तुत आर्थिक वर्ष २०८०-८१ को बजेटबारे जानकारी दिन आइतबार आयोजित पत्रकार...