काभ्रेमा ‘लम्पी स्किन’बाट ६८१ पशु मरे, ३१ हजार संक्रमित
काठमाडौँ । जिल्लाका ३० हजार ७४३ पशु ‘लम्पी स्किन’ सङ्क्रमणबाट प्रभावित भएका छन्। यो रोगबाट जिल्लामा ६८१ पशुचौपाया मरेका भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ। पछिल्ला महिना काभ्रेपलाञ्चोकमा लम्पी...