अकला मन्दिर पुनः निर्माण : काम अपुरो गरेर ठेकेदार बेपत्ता
गोरखा । भूकम्पले क्षति पुर्याएको गोरखाको ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक महत्त्व बोकेको प्रसिद्ध अकला मन्दिर पुनः निर्माणको काम अलपत्र परेको छ । गोरखा नगरपालिका–१४, स्थित गोप्लिङमा रहेको अकला मन्दिर झण्डै...