राष्ट्रिय सभामा सांसद पौडेलको आक्रोश : हामी टाउको गन्ने भेडा बाख्रा मात्रै हौँ ?
काठमाडौँ । पूर्व परराष्ट्र मन्त्री राष्ट्रिय सभा सांसद विमला राई पौडेलले, हामी सार्वभौम सांसद हौ कि ? टाउको गन्ने भेडा बाख्रा भन्दै आक्रोश पोखेकी छिन् । मङ्गलवार बसेको राष्ट्रिय सभा...