चार प्रदेशका पहाडी भू-भागमा चट्याङसहित क्षणिक वर्षा, तराईमा हावाहुरीको सम्भावना
काठमाडौँ । स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । आज दिउँसो कोशी,...