शिक्षामा गरिएको लगानीको प्रतिफल बढाउनेछु : शिक्षा मन्त्री राई
काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले शिक्षा क्षेत्रमा सरकारले गरेको लगानीको प्रतिफल बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । आज पद बहाली गर्दै उनले आगामी बजेटमा शिक्षा...