‘बरु सरकारले धामी झाँक्रीबाट उपचार गराऊ भनोस्’
काठमाडौँ । रोल्पाकी सांसद ईश्वरी घर्तीले जिल्लामा विशेषज्ञ चिकित्सक पठाउन माग गरेकी छन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले रोल्पामा सरकारले अहिलेसम्म विशेषज्ञ डाक्टरको व्यवस्था नगरिदिँदा रोल्पालीहरुले महँगो शुल्क...