बलिङमा नेपालको उत्कृष्ट सुरुआत, ७ ओभरमै युएईले गुमायो ४ विकेट
काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग-२ को अन्तिम त्रिदेशीय शृंखलामा युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध बलिङमा नेपालले उत्कृष्ट सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २४९...