२६ फाल्गुन २०७९, शुक्रबार
वर्षा नहुँदा अलैँचीका बोट सुक्न थाले
ताप्लेजुङ । पर्याप्त वर्षा नहुँदा नगदे बालीका रूपमा रहेको अलैँचीका बोट सुक्न थालेका छन् । ताप्लेजुङका ग्रामीण क्षेत्रमा लगाइएको अलैँची खेती सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । यस वर्ष...