कलङ्की-बसुन्धारा सडकमा सहायक मार्ग निर्माण अघि बढाइँदै
काठमाडौँ । चिनियाँ पक्षले मुख्य ‘लेन’मा निर्माण सुरु नगरे पनि सरकारले चक्रपथको कलङ्की-बसुन्धारा खण्डमा सहायक ‘लेन’मा सडक निर्माण थालेको छ। सडक बनाउन चीन सरकारसँग सम्झौता भइसके पनि निर्माण स्थल पूरै...