स्थानीय उत्पादनलाई प्राथमिकता : मुख्यमन्त्री अधिकारी
गलकोट । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आत्मनिर्भरका लागि स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ नेपालको बागलुङमा आज आयोजित तेस्रो क्याबिनेट बैठकलाई सम्बोधन गर्दै...