यस्तो छ परराष्ट्र मन्त्री पौड्यालको श्रीलङ्का भ्रमणको कार्यतालिका
काठमाडौँ । श्रीलङ्काको ७५ औँ स्वतन्त्रता दिवसको अवसरमा सहभागी हुन परराष्ट्र मन्त्री विमला राई पौड्याल बिहीबार कोलम्बो जाँदै छिन् । विदेशमन्त्री एमयूएम अली सब्रिलेको निम्तोमा परराष्ट्र मन्त्री पौड्याल श्रीलङ्का भ्रमणमा...