सर्यो राप्रपा नेपालको केन्द्रीय कार्यालय
काठमाडौँ । राप्रपा नेपालको केन्द्रीय कार्यालय सरेको छ। पार्टी कार्यालय काठमाडौँ महानगरपालिका वडा नं ५ हाडिगाँउ, ढुंगेधारा नजिक सरेको हो। बुधबार पार्टी अध्यक्ष कमल थापाद्वारा झण्डोत्तोलनसहित पार्टीका पदाधिकारी सदस्यहरू तथा...