विमान दुर्घटनाप्रति पाकिस्तानद्वारा दुःख व्यक्त
काठमाडौँ । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाप्रति पाकिस्तानले दुःख व्यक्त गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति गहिरो समवेदना व्यक्त गरेको हो...