कर्मचारी नहुँदा प्राधिकरणको कार्यसम्पादनमा समस्या
काठमाडौँ । काठमाडौँ उपत्यकाको समन्वयात्मक रूपमा योजनाबद्ध एवं एकीकृत विकास गर्ने उद्देश्यले स्थापना भएको काठमाडौँ उपत्यका विकास प्राधिकरणमा स्वीकृत दरबन्दीअनुसारका कर्मचारीको व्यवस्था नहुँदा कार्यसम्पादनमा असर गरेको छ । प्राधिकरणमा स्वीकृत...