बागमती प्रदेशसभा माओवादी संसदीय दलको नेतामा जम्कट्टेल सर्वसम्मत
काठमाडौँ । बागमती प्रदेशसभामा नेकपा (माओवादी केन्द्र)को संसदीय दलको नेतामा शालिकराम जम्कट्टेल सर्वसम्मत चयन भएका छन् । माओवादी केन्द्र बागमती प्रदेशसभा संसदीय दलको शुक्रबार र शनिबार बसेको संसदीय दलको बैठकले...