अतिले खति गर्छ भन्ने काँग्रेस नेतृत्वले बुझोस् : बाबुराम भट्टराई
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अति गरे खति हुन्छ भन्ने कुरा नेपाली काँग्रेसको नेतृत्वले बुझ्नुपर्ने टिप्पणी गरेका छन्। नेकपा एमालेसहितको समर्थनमा नेकपा माओवादी...