काभ्रेको बेथानचोकमा जन्ती बोकेको बस दुर्घटना, थप विवरण आउन बाँकी
काठमाडौँ । बेथानचोक गाउँपालिका-४ चलाल गणेशस्थानमा जन्ती बस दुर्घटनामा परेको छ । बेथानचोकबाट पनौती फर्किँदै गरेको बा ३ ख ४३८७ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा मानवीय क्षति भएको...