चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै केएमसीमा धर्ना
काठमाडौँ । चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै विगत केही दिनदेखि काठमाडौँ मेडिकल कलेज (केएमसी) विरुद्ध आन्दोलनमा उत्रिएका मृतकका परिवार र सङ्घर्ष समितिले धर्ना दिएको छ। काठमाडौँ महानगरपालिका–९ ओमनगर निवासी...