जब शेखर कोइरालाले ‘कमरेड’ बनेर ‘हँसिया हथौडा’मा भोट मागे…
काठमाडौँ । मोरङको क्षेत्र नम्बर ६ अन्तर्गत विराटनगरको ४ नम्बर वडाको पिपलचोकमा आयोजित चुनावी अभियानका क्रममा काँग्रेस नेता डा.शेखर कोइरालालाई माओवादी कार्यकर्ताले ‘कमरेड’ भनेर सम्बोधन गरेका छन् । डा.कोइरालालाई ‘कमरेड’...