बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु, स्थानीयबासिन्दाले लगाए बसमा आगो
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौँबाट सिराहाका लागि छुटेको बागमती प्रदेश ३ ००१ ख ०७२२ नम्बरको यात्रुबाहक बसले गल्छी...