एसएसपी पुरुषोत्तम थापाले पाए सशस्त्र प्रहरीको प्रवक्ताको जिम्मेवारी
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी पुरुषोत्तम थापालाई दिइएको छ । यसअघि सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारी...