झापा ३ मा राप्रपा अध्यक्ष लिङ्देन र ४ मा ओली सिफारिस
काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन झापाको क्षेत्र नं.३ बाट सर्वसम्मत सिफारिस भएका छन् । आज बसेको पार्टीको क्षेत्रीय समितिको बैठकले उनलाई प्रतिनिधि सभा निर्वाचनको लागि प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गरेको...