डोटीमा गठबन्धन आवश्यक छैन, एक्लै चुनाव लड्छौँ : काँग्रेस नेता बलायर
काठमाडौँ । नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरले डोटीमा गठबन्धन नगरी काँग्रेस एक्लैले चुनाव लड्ने बताएका छन् । ४ मङ्सिरको चुनावमा वर्तमान सत्ता साझेदार दलहरुबीच चुनावी तालमेल...