पल प्रकरण : तनहुँमा मुद्दाको पेसी आज, नवलपुरमा १६ गते, के हाेला फैसला ?
काठमाडौँ । बलात्कारको अभियोगमा थुनामा रहेका नायक पल शाहको जबरजस्ती करणीविरुद्धको मुद्दाको पेसी तोकिएको छ। तनहुँ जिल्ला अदालतले ८ भदौका लागि र नवलपुर जिल्ला अदालतले १६ भदौका लागि पेसी तोकेको...