मङ्सिर २३ भित्र कृषि तथा गैर कृषि जग्गा छुट्याउन सबै स्थानीय तहलाई पत्र
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी मङ्सिर २३ गतेभित्र कृषि तथा गैर कृषि जग्गा छुट्याउन सबै स्थानीय तहलाई परिपत्र गरेको छ । तत्कालको लागि स्थानीय भू...