नारायणी, कर्णाली र महाकाली लगायतका नदीमा बहाव उल्लेख्य बढ्ने
काठमाडौँ । देशका केही ठूला नदीहरूमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज देवघाटस्थित नारायणी, चिसापानीस्थित कर्णाली र...