भुवन केसीलाई चलचित्र विकास बोर्डमा स्वागत
काठमाडौँ । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसी पदभार ग्रहणका लागि बोर्डको कार्यालय पुगेका छन् । कार्यालयमा उनलाई बोर्डका कर्मचारीहरूले स्वागत गरेका छन् । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले केसीलाई...