तीनकुनेको कल सेन्टरबाट १ चिनियाँ र २ भारतीयसहित ३६ जना पक्राउ
काठमाडौँ । काठमाडौँको तीनकुनेको कल सेन्टरबाट प्रहरीले १ चिनियाँ, २ भारतीयसहित ३६ जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगर–९ तीनकुनेस्थित वल्र्ड सर्भिस सेन्टर (कल सेन्टर) मा अवैध तवरले कामदारहरू राखी...