कर्जा केन्द्रीकरणलाई निरुत्साहन गरिने
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले कर्जामा भइरहेको केन्द्रीकरणलाई नियन्त्रण गर्ने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले सो कुराको जानकारी दिएका...