भारत लगेर सडक बालबालिकाको मिर्गौला बिक्री गर्ने गिरोह पक्राउ
काठमाडौँ । सडक बालबालिकालाई विभिन्न प्रलोभन देखाइ भारतमा मिर्गौला बिक्री गर्ने गिरोह पक्राउ परेको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलको टोलीले शरीरमा दुई वटा मिर्गौलामध्ये एउटा बेच्दा...