सिसडोलमा रङ्गशाला र पार्क बनाउने मेयर बालेनको आश्वासन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सिसडोलमा रङ्गशाला र पार्क बनाउन आफूहरूले चाहेको बताएका छन्। आज बिहान एन्फाका पंकजविक्रम नेम्वाङसँगको भेटमा उनले सिसडोलको फोहोर व्यवस्थापन गरी त्यहाँ रङ्गशाला र...