यू-१९ टी-ट्वान्टी विश्वकप छनोट : आयोजक मलेसियाविरुद्ध नेपाल २५ रनले विजयी
काठमाडौँ । आइसिसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले आयोजक मलेसियालाई २५ रनले पराजित गरेको छ। मलेसियामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७...