शिक्षाका सबै तह र संरचनालाई पुनः ताजगी गरिनेछ : शिक्षामन्त्री पौडेल
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सामाजिक न्याय, शान्ति, समृद्धि, समता र मानवअधिकारका आधारमा नेपाली समाजलाई रुपान्तरण गर्न शिक्षाका सबै तह र संरचनालाई पुनः ताजगी गर्न लागिएको बताएका...