भू-उपयोग कार्यक्रम तत्काल कार्यान्वयनमा ल्याउँछौँ : शशी श्रेष्ठ
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भू-उपयोग कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालनमा ल्याइने बताएकी छन् । मन्त्रालयमा आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भू-उपयोग कार्यक्रमलाई प्राथमिकताका...